६ बैशाख २०८१, बिहीबार
जेष्ठ नागरिकद्धारा केदारेश्वरको भम्रण

  • टाइम्स संवाददाता

  • १७ मंसिर २०७८, शुक्रबार १५:३५

बाँकेको कोहलपुरमा रहेकोे जेष्ठ नागरिक मञ्च कोहलपुर–११ न्यरोडको आयोजनामा बालाचतुद्धर्शी उपलक्ष्यमा जेष्ठ नागरिकहरुलाइ बर्दियाको केदारेश्वरधामको भ्रमण गराइएको छ। जेष्ठ नागरिक मञ्चले ७० जना जेष्ठ नागरिक महिला र पुरुषले धार्मिक स्थलको भ्रमण गरेको जेष्ठ नागरिक मञ्चकीअध्यक्ष डम्बरकुमारि घिमिरेले बताएका छिन् । भ्रमण प्रश्चात जेष्ठ नागरिक पार्कमा रमाइलो कार्यक्रम एव भोजन गराइएको अभियन्ता हरिप्रसाद पौडेलले बताएका छन्। पार्कमा साप्ताहिक रुपमा भजन कृतन, सामाजिक सेवा लगायतका काम भई रहेका छन् ।

Nabintech