१४ बैशाख २०८१, शुक्रबार
भ्रमपूर्ण समाचारप्रति एमाले बैजनाथद्वारा खण्डन

  • टाइम्स संवाददाता

  • २५ बैशाख २०७९, आईतवार १९:४४

बैजनाथ/  नेकपा एमाले बैजनाथले आफ्नो अध्यक्ष पदका उम्मेदवार घननाथ खनाललाई लक्षित गरि प्रकाशित भएको भ्रमपूर्ण समाचारप्रति  खण्डन गरेका छ । नेकपा एमाले बैजनाथ गाउँपालिका अध्यक्ष ईन्द्र थापाले विभिन्न संचारमाध्यममा समाचार प्रकाशित समाचारप्रति भम्भिर ध्यानआकर्षण भएको जनाउदै प्रेस विज्ञप्ती निकालेका छन।

कोहलपुर ,बैजनाथ र नेपालगञ्ज बाट प्रकाशित केही संचारमाध्मले मिति २०७९।१।२४ गते एमाले अध्यक्ष पदका उम्मेदवार घननाथ खनालले बैजनाथ गाउँपालिका वडा न ४ मा ह्यूम पाईप खसालेको भन्ने कुरा झुट समाचार प्रकाशित गरेका थिए ।

Nabintech