१६ चैत्र २०८०, शुक्रबार
ट्रक मुनि मोटरसाईकल घुस्यो, दुई जना घाईते

  • टाइम्स संवाददाता

  • २४ जेष्ठ २०७९, मंगलवार २१:३६

नेपालगन्ज उपमहानगरपालिका वडा न. १८ भुजै गाउँ नजिक ट्रकले मोटरसाईकलाई ठक्कर दिंदा दुई जना घाईते भएका छन् । एक जनाको अवस्था गम्भीर छ भने अर्को समान्य घाईते भएका छन् । भे १ ख ३५०६ नम्बरको ट्रकले उल्टो साईड छोडेर गलत साईडमा गुडिरहेको भे ६ प ६००२ नम्बरको मोटर साईकलले ठक्कर दिएको हो । ट्रकले ठक्कर दिंदा मोटर साईकल तला घुसेको थियो । ट्रक चालक भागेको प्रहरीले जनाएको छ । उनको खोजी भइरहेको छ ।

Nabintech