७ बैशाख २०८१, शुक्रबार
भक्तपुरको चाँगुनारायण केन्द्रबिन्दु भएर ४‍‍.७ रेक्टर स्केलको भूकम्प

  • टाइम्स संवाददाता

  • २८ जेष्ठ २०७९, शनिबार ०६:४८

काठमाडौं उपत्यकामा राति भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार राति २ बजेर ३६ मिटेमा भक्तपुरको चाँगुनारायणलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो।  केन्द्रका अनुसार ४‍‍.७ रेक्टर स्केलको भूकम्प गएको हो। भूकम्प गएलगत्तै स्थानीयमा हल्लाखल्ला भएको थियो। भक्तपुरलाई केन्द्रबिन्दु बनाएर आएको भूकम्पको धक्का उपत्यका आसपासका जिल्लामा पनि महसुस भएको थियो।

Nabintech