जनता झुक्याउदै कोहलपुर खानेपानी दश दिन बित्दा पनि आएन धारामा पानी

कोहलपुर: ३८ देखि ४० डिग्रिको प्रचण्ड गर्मि आकाशे बर्षा हुन सकेको छैन यस्तो अबस्थामा पानी बिनाको जीबन कल्पना नै गर्न सकिदैन तर यतिबेला कोहलपुर वडा नं. १०, ६ र ११ का खानेपानीका उपभोक्ताहरु पानी बिना काकाकुलमा दैनिकी गुर्जान बाध्य भएका छन । लगातार दश दिनदेखि खानेपानीको धारामा पानी नआउदा स्थानिय उपभोक्ताहरु प्रताडित भएका हुन । … Continue reading जनता झुक्याउदै कोहलपुर खानेपानी दश दिन बित्दा पनि आएन धारामा पानी