२६ बैशाख २०८१, बुधबार
लायन्स क्लबद्धारा नेपाल राष्ट्रिय आधारभूत बिद्यालयमा बृक्षारोपन

  • टाइम्स संवाददाता

  • ३२ असार २०७९, शनिबार १५:२४

कोहलपुर:लायन्स क्लब अफ कोहलपुर,लायन्स क्लब अफ सयपत्री,लायन्स क्लब अफ मानसरोवर ,लायन्स क्लब अफ कस्तुरीको संयुक्त आयोजनामा नेपाल राष्ट्रिय आधारभूत बिद्यालय कोहलपुर १५ चौधरीयामा बृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।

लायन प्रकाश शाह, शिब डागि, दिपक भण्डारी, नबिन आचार्य लगायत लायनहरुको उपस्थितीमा बिभिन्न प्रजातिका एक सय बढि बिरुवा बिद्यालय प्रांगणमा रोपिएको लायन्स क्लब अफ कोहलपुरले जनाएको छ ।

Nabintech