१२ बैशाख २०८१, बुधबार
बाजुरामा ४ दशमलव १ रेक्टर स्केलको भूकम्प

  • टाइम्स संवाददाता

  • २ श्रावण २०७९, सोमबार ०८:१६

काठमाण्डाै: बाजुरामा भूकम्प गएको छ । आज बिहान ४ बजेर ३१ मिनेटमा बाजुराको जिउलेख मद्दु भन्ने ठाउँमा  केन्द्रबिन्दु भएर भूकम्प गएकाे हाे ।  राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको हाे।

Nabintech