कोहलपुर खानेपानीका अध्यक्ष मल्ललाइ युवा जन स्वयमसेवक नेपालले दल्यो कालो मोसो (अपडेट)

कोहलपुर: कोहलपुर साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष नर बहादुर मल्ललाई एक समुहले कालोमोसो दलेको छ ।सोमबार दिउसो कार्यालय समयमा आएको ४ जनाको अज्ञात समुहले कालो मोसो दलेर फरार भएको अध्यक्ष मल्लले जानकारी दिए । यद्यपि कालोमोसो आफुले दलेको जनस्वयंसेबक नेपालले दाबि गरेको छ । खानेपानीका बिषयमा अध्यक्ष संग कुरा गर्नु छ भन्दै … Continue reading कोहलपुर खानेपानीका अध्यक्ष मल्ललाइ युवा जन स्वयमसेवक नेपालले दल्यो कालो मोसो (अपडेट)