१६ चैत्र २०८०, शुक्रबार
नेता प्रदीप गिरिलाई भेन्टिलेटरमा राखेर उपचार हुँदै

  • रासस

  • ४ भाद्र २०७९, शनिबार ०६:४४

नेपाली कांग्रेसका नेता तथा समाजवादी चिन्तक प्रदीप गिरिको हाल ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ ।  उनलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको स्वकीय सचिव मन्दिप भारतीले जानकारी दिए । गिरि घाँटीको क्यान्सर रोगबाट पीडित छन् ।

 

Nabintech