१३ बैशाख २०८१, बिहीबार
पर्बत समाजले खुवायो चेलिहरुलाइ दर

  • टाइम्स संवाददाता

  • ५ भाद्र २०७९, आईतवार ०५:५०

कोहलपुर: पर्बत समाज बाकेले कोहलपुरको प्रेमनगरमा रहेको बिश्व बिराट शिब मन्दिर परिसरमा तिजको दर खुवाउने कार्यक्रम सम्पन्न गरेको छ।                                                       
पर्बत समाज एवं मन्दिर निर्माण समितिका अध्यक्ष पोस्ट राज भुसालका अनुसार पर्बत बाट विभिन्न पेशा ब्यवसाय गरि बाकेमा बसोबास गरेका चेलीबेटीहरु लाइ तिजको दर खुवाइयको हो।
कार्यक्रममा सत गरुले केहि बेर प्रबचन दिनु भएको थियो।
सो अवसरमा नेपालि काङ्ग्रेस बाके सभापति नारायण प्रसाद गौडेल, एमाले नेता एवं कोहलपुर नगर प्रमुख लुट बहादुर रावत लगाएत को सहभागिता रहेको थियो।

Nabintech