१३ बैशाख २०८१, बिहीबार
भारतीय फुटबलको निलम्बन फुकुवा

  • टाइम्स संवाददाता

  • ११ भाद्र २०७९, शनिबार ०८:०८

काठमाडौं –  फिफाले अल इन्डिया फुटबल फेडेरेसन (एआइएफएफ)  माथिको निलम्बन फुकुवा गरेको छ । भारतलाई निलम्बन गरेको दुई साता नपुग्दै फिफाले फुकुवा गरेको हो।  निलम्बन फुकुवा भएसँगै भारतले यही भदौमा दशरथ रंगशालामा हुने महिला साफ च्याम्पियनसिपमा सहभागी हुने बाटोसमेत खुलेको छ ।तर, भारतले खेल्ने वा नखेल्ने भन्ने औपचारिक निर्णय भन्ने भएको छन् ।

साफ च्याम्पियनसिप भदौ २१ देखि असोज ३ गते सम्म हुँदैछ । यो प्रतियोगितामा दक्षिण एसियाका सबै ७ राष्ट्रको सहभागिता रहनेछ ।

Nabintech