१३ बैशाख २०८१, बिहीबार
पहिलो खेलमै पराजित भयो चेल्सी

  • एजेन्सी

  • २२ भाद्र २०७९, बुधबार ०६:४७

इंग्लिस क्लब चेल्सी च्याम्पियन्स लिग फुटबल अन्तर्गत समूह चरणको पहिलो खेलमै पराजित भएको छ । मंगलवार राति भएको खेलमा चेल्सी क्रोएसिया डिनामो जाग्रेबसँग १-० गोल अन्तरले पराजित भएको हो । जाग्रेबको जितमा मिस्लाभ ओरिसिचले निर्णायक गोल गरे ।

ओरिसिचले खेलको १३ औं मिनेटमा गोल गरेका थिए । जुन गोल घरेलु टोलीलाई जिताउन प्रयाप्त रह्यो । यस जितसँगै समूह ुईु को जाग्रेबले पहिलो खेलमै ३ अंक जोडेको छ ।  जाग्रेब शीर्ष स्थानमा रहेको छ ।

Nabintech