६ आश्विन २०८१, आईतवार
केपी ओलीको नेतृत्वमा एमालेको वाकथन (तस्वीरसहित)

  • टाइम्स संवाददाता

  • १ आश्विन २०७९, शनिबार १०:०१

काठमाडौं –  नेकपा एमालेले आज काठमाडौंमा वाकथन (पदयात्रा)  गरेको छ ।  संविधान दिवसको पूर्वसन्ध्यामा एमालेले वाकथन गरेको हो । वाकथनको सुरुवात एमाले अध्यक्ष केपी शर्मा ओलीले नै गरेका छन् । उनको साथमा धर्मपत्नी राधिका शाक्य पनि सहभागी छन् ।  बिहानै ७ बजेदेखि सुरु भएको वाकथन बानेश्वर, मैतिदेवी, लैनचौर, कालीमाटी र ललितपुरको कुपण्डोलबाट सुरू भएको थियो ।

यही असोज ३ गते को संविधान दिवसलाई राष्ट्रव्यापी रुपमा मनाउने र त्यसकै सन्देश दिनलाई काठमाडौं उपत्यकामा पदयात्रा गरिएको एमालेले जनाएको छ ।

Nabintech