१४ बैशाख २०८१, शुक्रबार
कोभिडका संक्रिय संक्रमित हजारभन्दा कम

  • टाइम्स संवाददाता

  • १५ आश्विन २०७९, शनिबार १६:३४

काठमाडौं :  शनिवार देशभर जम्मा १९ जना कोभिड १९ का संक्रमित भेटिएका  छन। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरण अनुसार यस अवधिमा १ हजार ३ सय ३२ जनामा गरिएको परिक्षणमा १९ जना संक्रमित भेटिएका हुन।

आज ९६ जना संक्रमित संक्रमणमुक्त भएका छन।  यस्तै, नेपालमा कोभिडको सक्रिय संक्रमित पनि एक हजार भन्दा तल झरेको छ। हाल देशभर ९ सय २५ जना सक्रिय संक्रमित रहेका छन।

Nabintech