१५ चैत्र २०८०, बिहीबार
डोल्पा (क) बाट गठबन्धनलाई पाखा लगाउँदै एमालेका बुढा निर्वाचित

  • टाइम्स संवाददाता

  • ८ मंसिर २०७९, बिहीबार ०८:४३

डोल्पा: डोल्पा (क) बाट नेकपा एमालेका जिल्ला अध्यक्ष शेरबहादुर बुढा कर्णाली प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन्। गठबन्धनलाई पाखा लगाउँदै बुढाले सांसद जितेका हुन्।

एमालेका बुढा ४ हजार ७४३ मत ल्याएर निर्वाचित भएका हुन्। गठबन्धनबाट उम्मेदवार बनेका नेपाली काँग्रेसको डोल्पा सभापति दिपेन्द्रबहादुर शाहीले २ हजार ४६५ मत ल्याएका छन्।

Nabintech