६ जेष्ठ २०८१, आईतवार
कोहलपुर टुडेको पहिलो वार्षिकोत्सव

  • टाइम्स संवाददाता

  • २५ मंसिर २०७९, आईतवार ०८:४८

कोहलपुर: बाँकेको कोहलपुरबाट प्रकाशन हुने कोहलपुर टुडे अनलाइनले शनिबार पहिलो वार्षिकोत्सव मनाएको छ । कोहलपुर मिडिया हाउसका अध्यक्ष तथा कोहलपुर टुडे डटकमका प्रकाशक डिल्ली शाहीको अध्यक्षतामा भएको सो कार्यक्रमको उदघाटन कोहलपुर नगर प्रमुख पुर्ण आचार्यले गरेका हुन।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि कोहलपुर नगरपालिकाका प्रमुख पूर्ण आचार्यले २१औं शताब्दीमा डिजिटल मिडियाको आवश्यकता रहेको बताए । कार्यक्रम मा संचारकर्मी एव आफ्ना सल्लाहकार लाई कोहलपुर टुडेले सम्मान गरेको थियो।

Nabintech