१४ बैशाख २०८१, शुक्रबार
सुर्खेतमा एक युवा मृत भेटिए

  • टाइम्स संवाददाता

  • १७ माघ २०७९, मंगलवार ०९:४४

सुर्खेत:सुर्खेतमा एक युवा मृत भेटिएका छन्। वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १० मा बस्दै आएका हुम्लास्थित अदानचुली गाउँपालिका वडा नम्बर ३ का २४ वर्षीय मिलन बुमी मृत फेला परेको प्रहरीले जानकारी दिएको छ।

उनी वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १० स्थित इत्राम खोला पुलमा सोमबार बेलुकी करिब ११ बजे मृत फेला परेको प्रहरीले जनाएको छ। घटनाका बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको  छ। अहिले शवलाई निकालेर पाेष्टमार्टमकालागि पठाईएकाे र घटनाका बारेमा थप अनुसन्धान भईरहेको प्रहरीको जनाएकाे छ ।

Nabintech