१२ बैशाख २०८१, बुधबार
राष्ट्र बैंकका प्रथम गभर्नर जबराको निधन

  • टाइम्स संवाददाता

  • २२ माघ २०७९, आईतवार ०८:३९

काठमाडौं : नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर हिमालय शमशेर जबराको निधन भएको छ। ९५ वर्षीय जबराको उपचारका क्रममा आज बिहान ६ बजेर ३० मिनेटमा थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको उनका ज्वाइँ तथा कांग्रस केन्द्रीय सदस्य सुनिलबहादुर थापाले जानकारी दिए।

१४ वर्षमा मेट्रिक पास गरेका उनी नेपाल सरकारको सचिव हुँदै नेपाल राष्ट्र बैंकको पहिलो गर्भनर बनेका थिए । हिमालयन बैंकदेखि हिमालयन डिस्टिलरीसम्म उनले स्थापना गरेका थिए।

Nabintech