५ जेष्ठ २०८१, शनिबार
एमाले अध्यक्ष ओलीको युट्युब च्यानल ‘केपी बा’ सञ्चालनमा (भिडियोसहित)

  • टाइम्स संवाददाता

  • १२ फाल्गुन २०७९, शुक्रबार १२:३८

काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो छुट्टै युट्युब च्यानल सञ्चालन गर्नुभएको छ । आफ्नो जन्मदिनको अवसर पारेर बिहीबारदेखि  उहाँले  ‘केपी बा’ युट्युब च्यानल सञ्चालनमा ल्याउनुभएको हो ।

उहाँले च्यानलमा पहिलो भिडियो ‘ती तीन मृत्यु, जसले मलाई छोडेर गए’ शीर्षकको २५ मिनेट लामो भिडियो अपलोड गर्नुभएको छ ।  आफ्ना अनुभवहरू जनतासमक्ष पुर्‍याउन युट्युब च्यानल सञ्चालनमा ल्याएको उहाँले बताउनभयो । उहाँले उक्त च्यानलमा नियमित रूपमा भिडियो प्रकाशन गर्ने जनाउनुभयो ।

एमाले अध्यक्ष ओलीको युट्युब च्यानल ‘केपी बा’ सञ्चालनमा (भिडियोसहित)

Nabintech