जिवन ज्योतीको फादर भन्ने ‘जोमेन जेम्स’ पक्राउ

कोहलपुर,बांके: बिभिन्न समयमा बिबादमा आई रहने बिबादित छवि भएका जीवन ज्योती स्कुल कोहलपुर १० का फादर भन्ने ”जोमेन जेम्स” प्रहरीको फन्दामा परेको छन । उनी बिदेशि नागरिक हुदाहुदै नागरिकता टोलिलाई २०६३ सालमा जन्मसिद्धको आधारमा नागरिकता लिएको पाईएपछि प्रहरीको फन्दामा परेका छन । नागरिक समाजले जिल्ला प्रशासन कार्यालय बांकेलाई पटक पटक ध्यानाकर्षण गराउदा पनि पक्राउ पर्न … Continue reading जिवन ज्योतीको फादर भन्ने ‘जोमेन जेम्स’ पक्राउ