मध्यपश्चिम बिश्वबिद्यालयले स्ववियु चुनाव स्थगित गरेपछि उपकुलपतिको सर्बत्र आलोचना

कोहलपुर,बाँके: मध्यपश्चिम विश्वबिद्यालयले स्ववियु चुनावका पुर्ब सन्ध्यामा स्ववियु चुनाव स्थगित भएको पत्र पठाएपछि सर्बत्र आलोचना भईरहेको छ । मध्यपश्चिम विश्वबिद्यालय अन्तरगतका केहि क्याम्पसहरुमा असहज परिस्थिती भएको भन्दै बिश्व बिद्यालयले विश्व बिद्यालय ऐनलाई समेत लत्याउदै अबैध पत्र पठाएको भन्दै अबैध पत्रका बिरुद्ध बैध पत्रले प्रतिकार गर्ने समेत सरोकारवाला तयार रहेको बताईएको छ । मध्यपश्चिम विश्वबिद्यालय अन्तरगतका … Continue reading मध्यपश्चिम बिश्वबिद्यालयले स्ववियु चुनाव स्थगित गरेपछि उपकुलपतिको सर्बत्र आलोचना