बागेश्वरी क्याम्पसमा अनेरास्ववियुको विरासत कायम

कोहलपुर, बांके: बांकेको कोहलपुरमा रहेको बागेश्वरी बहुमुखि क्याम्पसमा अनेरास्ववियुको प्यानल नै बिजयि भएको छ । यस अघि सम्म अनेरास्ववियु विजयी हुदै आएको यस क्याम्पसमा यसपालि पनि आफनो विरासत जोगाउन सफल भएको छ । हिज आईतवार सम्पन्न निर्बाचनमा जम्मा ११९२ मतदाता मध्य ९६० जनाले मतदान गरेका थिए । जस्मा अनेरास्ववियुका देबेन्द्र बहादुर बुढाले ४५४ मत सहित … Continue reading बागेश्वरी क्याम्पसमा अनेरास्ववियुको विरासत कायम