१३ बैशाख २०८१, बिहीबार
नेपालगंजमा करेन्ट लागेर एक जनाको मृत्यु

  • टाइम्स संवाददाता

  • ७ चैत्र २०७९, मंगलवार १६:३२

बाँके: नेपालगंज उपमहानगरपालिका-४ न्यूरोड बस्ने ४२ वर्षीया कल्ला कसगरको करेन्ट लागेर सोमबार राति मृत्यु भएको छ । आफ्नै घरमा मोटरको स्विच चलाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएकी उनको उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । यस सम्बनधमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Nabintech