१२ श्रावण २०८१, शनिबार
दलित पत्रकार संघ बाँकेको अध्यक्षमा परियार

  • टाइम्स संवाददाता

  • १९ चैत्र २०७९, आईतवार १६:३१

कोहलपुर,बाँके: राष्ट्रिय दलित पत्रकार संघ नेपाल बाँके शाखाको अध्यक्षमा कबिन्द्र परियार चयन भएकका छन । शनिबार कोहलपुरमा सम्पन्न भएको प्रथम जिल्ला अधिबेशनबाट परियारको अध्यक्षतामा दश सदस्यीय समिती चयन भएको हो ।

समितिको उपाध्यक्षमा आशा परियार, सचिवमा शुभाखर विश्वकर्मा, सहसचिवमा बिजय परियार र कोषाध्यक्षमा रामगोपाल बिक चयन भएका छन । त्यसैगरी सद्स्यहरुमा प्रमिला बिक, शान्ती सुनार, शिवानी बिक, देवी सुनार र उमेश दलामी चयन भएका छन ।

Nabintech