८ मंसिर २०८१, शनिबार
कतारमाथि नेपालको सहज जीत, नेपाल सेमिफाइनलमा प्रवेश

  • टाइम्स संवाददाता

  • १४ बैशाख २०८०, बिहीबार १६:०१

नेपालगञ्ज : काठमाडौंमा जारी एसीसी प्रिमियर कप क्रिकेटको समूह ’ए’ अन्तिम खेलमा नेपालले कतारलाई पराजित गर्दै समूह विजेता बनेको छ । नेपालले कतारलाई ६८ रनले पराजित गरेको हो ।

एसीसी प्रिमियर कप क्रिकेटको समूह चरणको अन्तिम खेलमा बिहीवार कीर्तिपुर मैदानमा नेपालले टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४०.३ ओभरमा सबै विकेट गुमाएर १५७ रनमात्र बनाउन सक्यो । जवाफी ब्याटिङमा उत्रेको कतारले ८९ रन बनायो ।

Nabintech