३१ असार २०८१, आईतवार
बाजुरा केन्द्रविन्दु भएर ५.९ म्याग्निच्युडको भूकम्प

बाजुरा केन्द्रविन्दु भएर लगातार तेस्रोपटक भूकम्प


  • टाइम्स संवाददाता

  • १५ बैशाख २०८०, शुक्रबार ०५:३९

काठमाडौँ: नेपालको पश्चिमी भाग बाजुरा केन्द्रविन्दु भएर शुक्रबार भूकम्प गएको छ । राष्ट्रिय भूकम्पमापन केन्द्रका अनुसार राति साढे १ बजे ५.९ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको धक्का देशका विभिन्न भागमा महसुस गरिएको थियो ।

बाजुरा केन्द्रविन्दु भएर लगातार तेस्रोपटक भूकम्प गएको छ । गत वैशाख १० गते ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो भने १४ गते ४.९ म्याग्निच्युडको भूकम्प गएको थियो ।
Nabintech