(भदौ ६ गते, बुधबार)
मेष : व्यवसायबाट सफलता एवम् प्रसन्नता प्राप्त हुनेछ ।
वृष : पुरानो कार्य बन्ने योग छ । स्वास्थ्य लाभ हुनेछ ।
मिथुन : राजकीय कार्यमा वृद्धि हुनेछ । स्वास्थ्य राम्रो रहनेछ ।
कर्कट : स्वास्थ्य राम्रो रहनेछ । सम्मानमा वृद्धि हुनेछ ।
सिंह : विस्तारै कार्य गर्नुहोला । वाणी संयम जरुरी छ ।
कन्या : सामाजिक प्रभावमा वृद्धि हुनेछ । अहंकारले गर्दा परेशानी हुनसक्छ ।
तुला : अनावश्यक जिम्मेवारी लिनु हुँदैन । राजनैतिक कार्य सफल हुनेछ ।
वृश्चिक : स्वास्थ्य राम्रो रहनेछ । घरेलू कार्यहरुमा रुकावट आउनेछ ।
धनु : सबै कार्यमा सावधानी राख्नुपर्छ । पदोन्नतिको योग छ ।
मकर : राजनैतिक लाभ हुन्छ । जनसम्पर्कमा वृद्धि हुनेछ ।
कुम्भ : प्रभाव बढ्नेछ । दाजुभाईको राम्रो सहयोग प्राप्त हुनेछ ।
मीन : सामाजिक कार्य र यशमा वृद्धि हुने योग छ ।