४ जेष्ठ २०८१, शुक्रबार
धादिङ केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्यूडको भूकम्प

  • टाइम्स संवाददाता

  • २४ मंसिर २०८०, आईतवार ११:०३

काठमाडौं : धादिङको मैदी केन्द्रबिन्दु भएर आइतबार बिहान भूकम्प गएको छ ।  बिहान ८ बजेर २३ मिनेट जाँदा ४.२ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ ।

भूकम्प काठमाडौंसहित आसपासका जिल्लामा समेत महशुस गरिएको थियो।

Nabintech