७ जेष्ठ २०८१, सोमबार
राप्तीसोनारीका विद्यालयमा थप दुई दिन बिदा

  • टाइम्स संवाददाता

  • ७ माघ २०८०, आईतवार १८:१८

नेपालगञ्ज: दिन प्रति दिन जाडो बढेपछि बाँकेको राप्तीसोनारी गाउँपालिकाले विद्यालयमा दिएको जाडो बिदा थप गरेको छ । चिसोका कारण बालबालिका विद्यालय आउन कठिनाई भएपछि गाउँपालिकाले आजसम्म बिदा दिएको थियो । तर, जाडो झन बढेपछि गाउँपालिकाले थप दुई दिनलाई बिदा थप गरिएको जानकारी गराउँदै सूचना जारी गरेको छ ।

May be an image of ticket stub and text

बाँकेमा अत्याधिक चिसोसहित हुस्सु र कुहिरोले गर्दा दुई सातादेखि राम्रोसंग घाम लाग्न सकेको छैन ।

Nabintech