८ मंसिर २०८१, शनिबार
माघ २२ मा संसद अधिवेशन बोलाउन सरकारको सिफारिस

  • टाइम्स संवाददाता

  • ९ माघ २०८०, मंगलवार १७:४९

काठमाडौं:  काठमाडौं सरकारले २२ माघमा संघीय संसदको अधिवेशन बोलाउन सिफारिस गरेको छ ।  मंगलबार बसेको मन्त्रिपरिषद बैठकले २२ माघमा राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक दिनको ४ बजे बस्ने गरी अधिवेशन बोलाउन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । सरकारले गत १६ कात्तिकमा संसदको वर्षे अधिवेशन अन्त्य गरेको थियो ।

Nabintech