१२ श्रावण २०८१, शनिबार
चिप्ले नजिकै दुर्घटना

  • टाइम्स संवाददाता

  • २८ माघ २०८०, आईतवार १६:००

छिन्चु :  छिन्चु जाजरकोट सडक खण्ड अन्तरगत भेरिगंगा नगरपालिका वडा नम्बर ९ चिप्ले नजिकै सुपर फास्ट दुर्घटनामा परेको छ। छिन्चु देखि बोटेचौर आउदै गरेको भे १ ज ८५५ नम्बरको सुपर फास्ट दुर्घटनामा परेको अस्थायी प्रहरी चौकी जहरेले जनाएको छ । गाडीमा १० जना सवार रहेको र केहि सामान्य घाईते भएको प्रहरीको भनाई छ। ड्राईभरका अनुसार अनिदोको कारण गाडी दुर्घटना भएको बताइएको भएपनि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ। घाईतेलाई उपचारको लागी जहरे स्थित मेडिकलमा ल्याइएको बताइएको छ

Nabintech