२८ बैशाख २०८१, शुक्रबार
कक्षा १२ को वार्षिक परीक्षाको तालिका सार्वजनिक

  • टाइम्स संवाददाता

  • ६ फाल्गुन २०८०, आईतवार ०६:२८

काठमाडौँ   :   राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको तालिका सार्वजनिक गरेको छ ।

परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले २०८१ वैशाख १४ गतेदेखि हुने परीक्षाको समय तालिका सार्वजनिक गरेको हो ।

आगामी वैशाख १४ गतेदेखि बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा वैशाख २६ गते सकिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

यस्तो छ तालिका

Nabintech