७ जेष्ठ २०८१, सोमबार
आगलागीमा परि एक जनाको ज्यान गयो

  • टाइम्स संवाददाता

  • १८ फाल्गुन २०८०, शुक्रबार १३:२३

बर्दिया  :  बर्दियाको भुरीगाउँ गुलरिया हुलाकी सडकखण्डमा पर्ने ठाकुरबाबा नगरपालिका ४ मैनवारमा गएराति गोठमा आगलागी हुँदा एक जनाको ज्यान गएको छ ।

आगलागी हुँदा गोठभित्र रहेका पशुचौपाया निकाल्ने क्रममा ५८ वर्षिय लक्षिराम जैशीको गोठभित्रै आगोमा जलेर ज्यान गएको मेयर तिलकराम लम्सालले जानकारी दिनुभयो ।

Nabintech