२१ बैशाख २०८१, शुक्रबार
केपी ओली कप फुटबल प्रतियोगिताको फाइनल आज, मछिन्द्र क्लब र एनआरटी क्लब भिड्दै

  • टाइम्स संवाददाता

  • १९ फाल्गुन २०८०, शनिबार ०८:०६

काठमाडौं – जारी केपी ओली कप फुटबल प्रतियोगिताको फाइनलमा आज मछिन्द्र क्लब र एनआरटी क्लबको भिडन्त हुँदैछ । दशरथ रंगशाला, त्रिपुरेश्वरमामा हुने यो खेल अपराहन्न ५ बजेदेखि सुरु हुँदैछ ।

बिहीबार सम्पन्न दोस्रो सेमिफाइनल खेलमा मछिन्द्र क्लबले मानेभन्ज्याङ एफसीलाई ५(० गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो भने बिहीबार नै सम्पन्न पहिलो सेमिफाइनल खेलमा एनआरटीले जावलाखेल युथ क्लबलाई ३(० गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो ।

Nabintech