२० बैशाख २०८१, बिहीबार
जनताका दैनिक काममा अबरोध गरेको भन्दै राजनैतिक दल र जनप्रतिनिधी निकुन्ज प्रति आर्कोसित

भिडियो सहित


  • टाइम्स संवाददाता

  • २७ फाल्गुन २०८०, आईतवार १५:५५

जनताका दैनिक काममा अबरोध गरेको भन्दै राजनैतिक दल र जनप्रतिनिधी निकुन्ज प्रति आर्कोसित

कोहलपुर  : पछिल्लो समयमा बाँके राष्ट्रिय निकुन्जले बिकास निमार्णको काम देखि मध्यवर्ती क्षेत्र भित्रका नागरिकहरुको दैनिक खेतीपाती लागाृदा समेत खनजोतमा अबरोध गर्दै आएको प्रति कोहलपुर नगरपालिका वडा न१२ र वडा १३ का जनप्रतिनिधीहरु समेत आर्कोसित हुदै आएका छन । उता राजनैतिकदलका प्रतिनिधीहरुले समेत निकुन्जको पछिल्ला गतिबिधीहरु नागरिकमैत्री नभएको भन्दै बाँके राष्ट्रिय निकुन्ज प्रति असन्तुष्टि ब्यक्त गर्दै आएका छन
  पुरा जनाकारीको लागी यो भिडियो हेर्नु होस

 

Nabintech