५ जेष्ठ २०८१, शनिबार
BREAKING : माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ

BREAKING : माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ


  • टाइम्स संवाददाता

  • ५ चैत्र २०८०, सोमबार ११:२३

BREAKING : माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ

काठमाडौं  : नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेका छन् ।

महरालाई कपिलवस्तुबाट पक्राउ गरेको प्रहरी महानिरीक्षक (आईजी) बसन्त कुँवरले जानकारी दिए । उनलाई काठमाडौं ल्याइँदैछ

Nabintech