२१ बैशाख २०८१, शुक्रबार
‘होली खेल्नुभन्दा अगाडी मोइस्चराइजर क्रिमको प्रयोग गरौँ’ : छाला रोग विशेषज्ञ डा.ईशा पौडेल

भिडियो सम्बाद


  • टाइम्स संवाददाता

  • ११ चैत्र २०८०, आईतवार १०:४२

‘होली खेल्नुभन्दा अगाडी मोइस्चराइजर क्रिमको प्रयोग गरौँ’ : छाला रोग विशेषज्ञ डा.ईशा पौडेल

नेपाली समाजमा होली पर्व धूमधामसँग मनाउने प्रचलन बढ्दो छ । यो दिन बालबालिकादेखि वृद्ध वृद्धासम्म होलीको रङमा रङ्गिने गर्दछन् । एकअर्कामा रङ दलेर खुसी साटासाट गरी मनाइने होली पर्व मनाउँदा रङले स्वास्थ्यमा नकारात्मक असर पुर्‍याउने हुँदा सचेत भई खेल्न छाला रोग विशेषज्ञको आग्रह छ

साभार गोरखापत्र दैनिक बाट : आम नागरिकहरुसग सन्देश पुगोस भन्ने उदेश्यले साभार गरिएको हो 

 

 

 

Nabintech