१२ श्रावण २०८१, शनिबार
चार एसएसपी डिआइजी बढुवामा

  • टाइम्स संवाददाता

  • ५ जेष्ठ २०८१, शनिबार ०७:४९

चार एसएसपी डिआइजी बढुवामा

सरकारले चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस गरेको छ। शुक्रबार साँझ बसेको बढुवा समितिको बैठकले चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस गरेको हो।

एसएसपीहरु कृष्णहरि पोखरेल, दानबहादुर कार्की, मनोजकुमार केसी र राजन अधिकारीलाई बढुवा सिफारिस गरेको हो।

पोखरेल एआइजी दीपक थापाका व्याची हुन भने कार्की, केसी र अधिकारी पछिल्लो व्याचका हुन्।

उनीहरुलाई भीम ढकाल, विकास खनाल, उमेश जोशी र सुरेन्द्र मैनालीको स्थानमा बढुवा सिफारिस गरेको हो।

Nabintech