१३ आश्विन २०८१, आईतवार
प्रगतिशील ब्यवसायीक समुहद्वारा उम्मेदवार घोषणा

  • टाइम्स संवाददाता

  • ११ आश्विन २०८१, शुक्रबार १७:०२

कोहलपुर  : आगामी कार्तिक ३ गते हुन गइरहेको कोहलपुर उधोग वाणिज्य संघको निर्वाचनका लागि प्रगतिशील ब्यवसायीक समुहद्वारा उम्मेदवार घोषणा गरेको छ।
उम्मेदवार घोषणा सभा मार्फत अध्यक्ष पदमा अन्जना धिताल, बरिस्ठ उपाध्यक्ष भुपेन्द्र काफले उद्योग ,उपाध्यक्ष अर्जुन सुवेदी बस्तुगत उपाध्यक्षमा रुपक भुजेल महासचिव दिपक अर्याल , उपमहासचिव गोपालअधिकारी कोषाध्यक्षमा गंगा वगाले ।सहकोषाध्यक्षमा टंक खनाल ,सदस्य कृष्ण रानाभाट ,भवनी कडेल,रबि प्रसाद कर्मचार्या , मोति प्रसाद सुबेदी,अस्मिता केसी ,परिर्बतन बिश्वकर्मा ,राजिव शर्मा,प्रतिमा खड्का ,अंकित सिग्देल एक बहादुर खड्का बिक्की थापा रहेका छन


सभामा बाके क्षेत्र न १ का साम्सद सुर्य ढकाल, उधोग वाणिज्य संघका सस्थापक अध्यक्ष कर्ण बहादुर थापा, अध्यक्ष लक्ष्मणराज पौडेल लगायतले बोलेका थिए
कार्यक्रमको सभापतितब नेपाल उधोग तथा ब्यवसायी महासङ्ह कोहलपुर अध्यक्ष ज्ञानेन्द्र खनाल र संचालन सचिब सुदन ढकालले गरेका थिए। संघमा हाल १ हजार ६ सय सदस्य रहेका छ्न।

Nabintech