५ कार्तिक २०८१, सोमबार
कोहलपुर उद्योग वाणिज्य संघको मतदान सम्पन्न, झण्डै ९० प्रतिशत मत खस्यो

  • टाइम्स संवाददाता

  • ३ कार्तिक २०८१, शनिबार १८:२२

कोहलपुर उद्योग वाणिज्य संघको मतदान सम्पन्न भएको छ । संघको नयाँ नेतृत्वका लागी आज भएको मतदान सम्पन्न भएको हो । निर्वाचन समितिका अनुसार बेलुका ४ बजेसम्म भएको मतदानमा १४ सय ९५ मत खसेको छ । १६८६ कुल मतदा ता रहेकामा झण्डै ९० प्रति शत मतदाताले मतदान प्रक्रियामा सहभागिता जनाएका थिए । निर्वाचन परिणामका लागी आजै ६ बजे देखि मतगणना गर्ने तयारी भईरहेको छ ।

Nabintech