२९ पुष २०८१, सोमबार
नेपाल भारत मैत्री संगठन बाकेमा धिमाल

  • टाइम्स संवाददाता

  • २९ पुष २०८१, सोमबार ०७:३६

नेपाल भारत मैत्री संगठन बाकेमा धिमाल

नेपाल भारत मैत्री संगठन बाकेको आइतबार भएको भेलाले सुमन धिमालको नेतृत्वमा१७ सदस्यीय समिती गठन गरेको छ।
समितिको उपाध्यक्षमा हेम बिक्रम जिस र सुरेन्द्र सिह सरदार, सचिब चन्द्र सेखर थापा, कोसाध्यक्ष सुनिल बर्मा र सह सचिबमा हरि चन्द्र आचार्य रहेका छन।
समितिको सदस्यहरुमा क्रमश डा राहुल कुर्मी, महेश कुमार चौधरी, मिना केसि, रुपा गहतराज, सुनिल भाट,कमलेस यादब, लोकेश आचार्य ,काबेरी बर्मा र पुष्पान्जली कुवर रहेका छ्न।
नेपाल भरत मैत्री सङ्गठका महासचिब सम थापाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाल भारत सम्बन्धका बारेमा समेत चर्चा भएको थियो।

Oplus_16908288

Nabintech