३ बैशाख २०८२, बुधबार
एसईइ परिक्षा दिएका बिद्यार्थीहरु सङ अन्तरसम्बाद

  • टाइम्स संवाददाता

  • ३० चैत्र २०८१, आईतवार १५:०५

बाके  : नेकपा एमाले बाके क्षेत्र न १ कमिटिको आयोजनामा आज कोहलपुरमा एसईइ परिक्षा दिएका बिद्यार्थीहरु सङ अन्तरसम्बाद तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा बाके क्षेत्र न १ का संघीय साम्सद सुर्य ढकाल, लुम्बिनी प्रदेश सभा सदस्य बसन्ती अधिकारी , संविधान सभा सदस्य देबराज भार र एमाले बाके इन्चार्ज शान्ती ढकाल लगायतको सहभागिता रहेको थियो।


कार्यक्रममा बिद्यार्थीहरुलाइ प्रशिक्षण सरोज चौधरी , रजनी श्रेष्ठ  शिबलाल पान्डे र मीन बहादुर मल्लले सहजीकरण एव प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा बिद्यार्थी तथा एमाले नेता कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो।
कार्यक्रमको सभापतितब एमाले बाके क्षेत्र न १ का अध्यक्ष कुस्माखर बस्याल र सन्चालन सचिव अंकित श्रेष्ठले गरेका थिए।
यस कार्यक्रमले बिद्यार्थीहरुमा भबिस्यमा के कस्ता बिधामा अध्यन गर्ने कस्ता कलेज छ्नौट गर्ने लगायतका अन्यौलताहरु हटने सहभागी बिद्यार्थीहरुले कोहलपुर टाइम्सलाई बताए।

 

Nabintech