१ माघ २०८२, बुधबार
१३औँ राष्ट्रिय पोशाक एवम् टोपी दिवस मनाइँदै

  • टाइम्स संवाददाता

  • १७ पुष २०८२, बिहीबार १०:२८

काठमाण्डौ – विभिन्न युवा संस्थाको आयोजनामा १३औँ राष्ट्रिय पोशाक एवम् टोपी दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ ।

‘नेपाली टोपीः हाम्रो पहिचान’ भन्ने नाराका साथ गएको १३ वर्षदेखि यो दिवस मनाउन थालिएको हो । नेपाली पहिचानका रूपमा रहेको दौरा, सुरुवाल, टोपी र गुन्यु चोलीलाई युवामाझ स्थापित गर्न २०७० सालदेखि राष्ट्रिय पोशाक एवम् टोपी दिवस मनाउन थालिएको हो ।

Nabintech