२१ चैत्र २०८२, शनिबार
समानुपातिकमा पनि रास्वपालाई अग्रता, एमाले र नेकपाभन्दा राप्रपा अगाडि

  • टाइम्स संवाददाता

  • २२ फाल्गुन २०८२, शुक्रबार १८:१०

प्रतिनिधिसभाका लागि भएको निर्वाचनमा समानुपातिक तर्फको मतगणनामा पनि राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) ले सुरुवाती अग्रता लिएको छ । हालसम्म १९ हजार ७२८ मत गणना हुँदा रास्वपाले ११ हजार ५६२ मत पाएको छ ।

दोस्रोमा नेपाली कांग्रेसले तीन हजार ६६४ तत ल्याउँदा एक हजार ७५२ मतसहित राष्ट्रय प्रजातन्त्र पार्टी(राप्रपा) तेस्रो स्थानमा छ ।  एमालेले एक हजार १५२ मत प्राप्त गर्दा नेपाली कम्युनिस्ट पार्टी(नेकपा) श्रम शक्ति पार्टीभन्दा पछि परेको छ । श्रम संस्कृति पार्टीले ४४१ मत ल्याउँदा नेकपाले ३९२ मत पाएको छ ।

Nabintech