२१ चैत्र २०८२, शनिबार
काठमाडौं ६ बाट रास्वपाका शिशिर खनाल विजयी

  • टाइम्स संवाददाता

  • २२ फाल्गुन २०८२, शुक्रबार १८:१४

काठमाडौं क्षेत्र नम्बर ६ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शिशिर खनाल विजयी भएका छन्। उनले २७ हजार ७ सय १९ मत प्राप्त गर्दै विजयी भएका हुन्।  उनको निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका कृष्ण बानियाँ क्षेत्रीले ६ हजार ६ सय ४७ मत प्राप्त गरे।

नेकपा एमालेका अमनकुमार मास्केले ४ हजार ३ सय ७३ मत प्राप्त गरे। खनाल यसअघि पनि सोही निर्वाचन क्षेत्रबाट विजयी भएका थिए।

Nabintech