५ बैशाख २०८३, शनिबार
जेष्ठ नागरिकलाई हरु लाई चिसोबाट सुरक्षित राख्न कम्बल बितरण

  • टाइम्स संवाददाता

  • ८ चैत्र २०८२, आईतवार १५:०५

मुगु :  हिमालि जिल्ला मुगुको एक मात्र नगरपालि छायाँनाथ रारा का नगर प्रमुख विष्णु कुमार भाम ले नगरपालिका भित्रका सबै जेष्ठ नागरिकलाई हरु लाई चिसो मौसम लाई मध्यनजर गर्दै। जेष्ठ वृद्ध वृद्धा एक कल र अपाङ्गता भएका व्यक्तिहरूलाई ब्लन्केट वितरण गर्नुभएको छ। छायाँनाथ रारा नगरपालिका वडा १देखि नं ६ र ७ का ज्येष्ठ नागरिक संग नगर प्रमुख विष्णु कुमार भाम ले नगरपालिका म ज्येष्ठ नागरिक कार्यक्रम अन्तर्गत चिसो मौसम लाई ध्यानमा राख्दै नगरपालि का ज्येष्ठ नागरिकहरू लाई न्यानो ब्ल्याङ्केट वितरण गरिएको छ। यस कार्यक्रम मार्फत ज्येष्ठ नागरिकहरू को सम्मान, सुरक्षा तथा हेरचाहप्रति नगरपालिका ले हरेक बर्ष ज्येष्ठ नागरिक लाई न्यानो कपडा वितरण गर्दै आएको छ।
तेसै छायाँनाथ रारा नगरपालिका का विभिन्न बस्तीहरूमा पुगेर नगर प्रमुख विष्णु कुमार भाम ले भन्नुभयो।

Nabintech