Kohalpur Times

गृहपृष्ठ
पश्चिम टाइम्स
विचार/ब्लग
राजनीति
अन्तर्राष्ट्रिय
खेलकुद
अर्थतन्त्र
मनोरञ्‍जन
साहित्य
भिडियाे
Kohalpur Times
२६ बैशाख २०८२, शुक्रबार
गृहपृष्ठ पश्चिम टाइम्स विचार/ब्लग राजनीति अन्तर्राष्ट्रिय खेलकुद अर्थतन्त्र मनोरञ्‍जन साहित्य भिडियाे
जुम्लाको अर्गानिक तरकारी संकलन गरिँदै

  • टाइम्स संवाददाता

  • १ भाद्र २०७९, बुधबार १२:२०

​​​​​​​जुम्ला : जुम्लामा उत्पादन हुने अगार्निक तरकारी निर्यातको लागि संकलन गर्न थािएको छ । स्याउ, ओखर, सिमी, मार्सी धानलगायत कृषि जन्यबस्तु संकलन गरिएको हो ।पछिल्लो समय तरकारीजन्य कृषि बस्तु पनि निर्यात हुने गरेको छ । यहाँ उत्पादन भएको आलु, भेडेखुर्सानी, काउली र गाेलभेडा  उत्पादन हुने गरेको छ।

कृषि संकलन केन्द्रका व्यवस्थापक मानबहादुर बाेहराका अनुसार ७ क्विन्टल जुम्ला, १३ क्विन्टल मुगु, ९ क्विन्टल दैलेख, ७ क्विन्टल कालिकोट र ३ क्विन्टल स्थानीय रारालिही बजारमा टमाटर बिक्री गरिएको छ । यस्तै १०५ क्विन्टल स्याउ सुर्खेत र अछाममा क्विन्टल गरी १२ लाख बराबरको कारोबार गरिएको छ ।

आलु खेती उत्पादन घटदो क्रममा रहेकोले स्थानीय आलुको उत्पादन बढाउनका लागि आईपीएम विधिमार्फत् आलुबाली कृषक पाठशाला संचालन गरिएको छ । उन्नत प्रविधि र परम्पारगत प्रविधिमा आलु रोप्ने गरिन्छ । दुबै गरी पाँच सय वर्ग मिटरमा आलुखेती गरिएको परियोजना संयोजक हेमराज भट्टले बताउनुभयाे । उहाँले भन्नुभयाे, ‘पाठशाला पेस नेपालको सर्मथनमा निर्माण भएको सुधार सिल कृषक समुहमा १६ हप्ता सम्म सञ्चालन गरिएको हो ।’

पाठशालाको अन्तमा उन्नत प्रविधिबाट ६ क्विन्टल र परम्पारगत प्रविधिमार्फत ४ क्विन्टलआलु उत्पादन भएको हो । यो कृषक पाठशाला कनकासुन्दरी गाउँपालिका ७ रोकायावाडामा सञ्चालित  छ । किसानले पाठशालामा रोगकिराबाट कसरी जोगाउने भन्ने बारेमा खेतबारीमै नै सिक्न पाएका छन् । स्थानीय जैविक विषादी निर्माण गर्ने र जैविक विषादीबारेमा जानकारी प्राप्त गरेका छन् । पाठशालामा २४ जना समुहका सदस्यको सहभागीता छ ।

प्रतिक्रिया दिनुहोस् :-
Nabintech
ताजा समाचार
  • चुरेमै बसेर चुरे संरक्षणबारे छलफल

  • सुचनामा पत्रकारलाई सहज पहुच पु्याउने : डिएसी खनाल

  • जसपा नेपालले कोहलपुर पालिका स्तरीय सगठन बिस्तार गरेयो

  • ९१ जना भूमिहीन , दलित र भूमिहीन सकुम्बासी परिवारलाई लालपुर्जा वितरण

  • बाँके समाजबादिमा सचिबका बलियो उम्मेदवार डाँगी

फेसबुक ट्वीटर यूट्युब

हाम्रो बारेमा


काेहलपुर टाइम्स

सूचना तथा प्रसारण विभाग दर्ता.नं. १९२७/०७६-७७

ठेगाना : काेहलपुर-११, बाँके

फोन नम्बर : ९८५८०२१९३६

ईमेल : [email protected]

हाम्रो टिम


प्रकाशक/सम्पादक

विष्णु प्रसाद वेल्वासे


अतिथि सम्पादक

लाेेकराज अवस्थी

याे वेबसाईट काेहलपुर टाइम्स साप्ताहिककाे आधिकारिक वेबसाईट हो । स्रोतहरू खुलाइएका बाहेक काेहलपुर टाइम्समा प्रकाशित सम्पूर्ण सामग्रीहरू काेहलपुर टाइम्सका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।


Copyright © २०२०, All right reserved to Kohalpur Times, सर्वाधिकार सुरक्षित. । Site By : NepsysCode.