१८ बैशाख २०८१, मंगलवार
एमालेको पोलिटब्युरो बैठक बस्दै

  • टाइम्स संवाददाता

  • ९ भाद्र २०७९, बिहीबार ०८:१६

काठमाण्डौ: नेकपा एमालेको पोलिटब्युरो बैठक आज बस्दै छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने बैठक चुनाव केन्द्रित हुनेछ । यस्तै भदौ १० र ११ गते बस्ने केन्द्रित समितिको बैठकको एजेण्डा पनि पोलिटब्युरोले गर्ने प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
निर्वाचन मिति नजिकिएसँगै एमालेले आफ्ना गतिविधि पनि निर्वाचन लक्षित बनाउँदै लगेको छ ।

Nabintech