काठमाडौँ: नेपालको पश्चिमी भाग बाजुरा केन्द्रविन्दु भएर शुक्रबार भूकम्प गएको छ । राष्ट्रिय भूकम्पमापन केन्द्रका अनुसार राति साढे १ बजे ५.९ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको धक्का देशका विभिन्न भागमा महसुस गरिएको थियो ।