काठमाडौँ:वायुसेवा सञ्चालक संघले ६ प्रतिशत हवाई भाडा वृद्धि हुने बताएको छ। साउन १ गते बाट हवाई सेवा कम्पनी भ्याटमा दर्ता हुने भएकाले भाडामा वृद्धि हुने बताइएको हो। सरकारले लगाएको मुल्य अभिवृद्धि हालको भाडादरमै जोडिने संघले जनाएको छ।